मिटरब्याजी पीडित संघर्ष समिति नै असुली धन्दामा लागेको खुलासा
राजविराज, ८ भदौ । अनुचित लेनदेन (मिटरब्याजी) पीडितका समस्या समाधानका निम्ति गठित मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरु नै असुली धन्दामा लागेको खुलासा भएको छ ।समितिका सचिव छेदीलाल पासवानले मिटरब्याजी (पीडक)सँग ‘बार्गेनिङ’ गर्दै गरेको ‘अडिओ’ नै ‘मधेशलाईभ’लाई प्राप्त भएपछि असुली धन्दाबारे खुल्न आएको हो । ‘भित्र (जिल्ला प्रशासन कार्यालय)मा एक्सनलालको पूजा गर्नुपर्छ, २/४ वटा दिनुस् … Continue reading मिटरब्याजी पीडित संघर्ष समिति नै असुली धन्दामा लागेको खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed