बलान नदीको बाँध भत्कियो, सय घर डुबान [तस्बिरहरु]

राजविराज, ८ भदौ । निरन्तरको वर्षासँगै शुक्रवार नदीमा आएको बाढीले सप्तरीको बलान विहुल गाउँपालिका–४ वेल्ही नवका टोलस्थित बलान नदीको बाँध भत्किएको छ ।बाँध भत्किएर नदीको बाढी बस्तीमा पस्दा सो टोलका १ सय भन्दा बढी घर डुवान भएको छ भने जनजीवन प्रभावित भएको छ । नदीको बाँध तीन ठाउँमा भत्किएर बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित स्थानीय … Continue reading बलान नदीको बाँध भत्कियो, सय घर डुबान [तस्बिरहरु]