गृहमन्त्रीसँग गुहार–मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीलाई कारबाही गरियोस्

राजविराज – मिटरब्याजीसँग आर्थिक लेनदेन गरी थप पीडित बनाएको भन्दै मिटरब्याजी पीडितहरुले मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरुलाई कारबाही गर्न गृहमन्त्री गुहारेका छन् ।समितिका पदाधिकारीहरुले दुवै पक्ष (मिटरब्याजी र पीडित)सँग ‘बार्गेनिङ’ गर्दै असुली गर्ने गरेको पाइएपछि उनीहरुले यसअघि पटक–पटक राजविराजमा पत्रकार सम्मेलन गरेरै गुनासो गरेका थिए । यद्यपी, समितिका पदाधिकारीहरुले ‘बार्गेनिङ’ गर्ने कार्य जारी नै राखेको … Continue reading गृहमन्त्रीसँग गुहार–मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीलाई कारबाही गरियोस्