मिटरब्याजी विरुद्ध संघर्ष समितिका सचिव पासवानको असुली धन्दा विरुद्ध उजुरी

राजविराज – मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानको असुली धन्दा विरुद्ध उजुरी परेको छ ।पासवानले मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार रुपैयाँ मागेकोले कारबाही गर्न माग गर्दै जिल्लाको खडक नगरपालिका–३ का चितेन चौधरीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । ‘खडक नगरपालिका–३ कै ननुलाल चौधरीउपर मिटरब्याजीमा निवेदन दर्ता गराएको छु’ उजुरीमा भनिएको छ, ‘सचिव … Continue reading मिटरब्याजी विरुद्ध संघर्ष समितिका सचिव पासवानको असुली धन्दा विरुद्ध उजुरी