छेदीलालको ट्रयाप : जालझेलमा पारेर लियो ३२ लाख, फिर्ता गर्न बहानाबाजी

राजविराज, १० असोज । मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानले ‘ट्रयाप’ मा पारेर घरविहीन बनाएको एक व्यक्तिले आरोप लगाएका छन् ।सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका उसमान मियाले मंगलबार राजविराजमा सम्मेलनमार्फत सोबारे जानकारी गराएका हुन् ।‘छेदीलालले ०७४ साल फागुन १० गते ईट्टा उद्योग सञ्चालन गर्ने र त्यसमा पार्टनरशिप दिन्छु भन्दै जालझेलमा पारेर जग्गा धिँतोमा राख्न … Continue reading छेदीलालको ट्रयाप : जालझेलमा पारेर लियो ३२ लाख, फिर्ता गर्न बहानाबाजी