काप्र पण्डितको मालपोत मोह : सरुवा भएको महिना दिन, रमाना लिन अनाकानी

राजविराज, १४ मंसिर–कर्मचारी र लेखापढी व्यवसायी मिलेर भूमिसुधार तथा मालापोत कार्यालय, राजविराजलाई घुसखोरीको अड्डा नै बनाएको आरोप लागेको बेला कार्यालय प्रमुखको सरुवा भएको एक महिना हुन लाग्दा पनि रमाना लिन अनाकानी गर्ने गरेको पाइएको छ ।‘मधेशलाइभ’लाई प्राप्त पत्रअनुसार शाखा अधिकृत (रा.प.तृतीय) कार्यालय प्रमुख शिवशरण पण्डितको गत कार्तिक १५ गते नै जिल्ला प्रशासन कार्यालय, रौतहट पदस्थापन … Continue reading काप्र पण्डितको मालपोत मोह : सरुवा भएको महिना दिन, रमाना लिन अनाकानी