मालपोतमा पाइलैपिच्छे घुसखोरी, विभागलाई अख्तियारको पत्र

राजविराज, २२ मंसिर – भूमिसुधार तथा मालापोत कार्यालय राजविराजमा पाइलैपिच्छे घुस लिने गरेको भन्दै उजुरी परेपछि कर्मचारीमाथि छानबिन सुरु भएको छ ।सचेत नागरिक (उजुरीमा उल्लेखित नाम)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । घुस नदिँदा समान्य कामका लागि ३–४ दिन झुलाउने गरेको, घुस दिँदा आजको आजै काम गर्ने गरेको, घुस नदिँदा विवरण समेत गलत … Continue reading मालपोतमा पाइलैपिच्छे घुसखोरी, विभागलाई अख्तियारको पत्र