कठौना बजारको जग्गा हडप्न चलखेल

राजविराज, १२ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका–६ स्थित कठौना बजारको जग्गा हडप्न चलखेल भइरहेको पाइएको छ ।२०२६ सादेखि नै उक्त जग्गाको विटौरी कर वापतको रसिद काट्दै आएको थियो । तर, पछिल्लो समय वडा कार्यालयले रसिद काट्न रोक लगाएका कारण उठीवास हुने चिन्ताले पिरोलिएका स्थानीयले चौतर्फी गुहार गर्न थालेपछि चलखेलको विषय बाहिरिएको हो ।सो ठाउँका प्रेमकुमार … Continue reading कठौना बजारको जग्गा हडप्न चलखेल