पालिका अध्यक्षविरुद्ध डाँका मुद्दा : परमादेशको अढाई महिना, प्रहरीले अझैं दर्ता गरेन जाहेरी 

राजविराज – सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवसहितका चार जनाविरुद्ध चोरी डाँका मुद्दामा परमादेश भएको अढाई महिना वित्दा पनि जाहेरी दर्ता हुन सकेको छैन् ।गत मंसिर २२ गते उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधिसद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासबाट जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी भएको थियो । उच्च सरकारी वकिल कार्यालयमार्फत गत … Continue reading पालिका अध्यक्षविरुद्ध डाँका मुद्दा : परमादेशको अढाई महिना, प्रहरीले अझैं दर्ता गरेन जाहेरी