मिटरब्याजीको आरोपमा भगत पक्राउ

राजविराज–सप्तरीमा कुख्यात मिटरब्याजीको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–७ कल्याणपुर बस्ने परमानन्द भगत रहेका छन् ।उच्च अदालत जनकपुर, राजविराज इजलासमा जाहेरी परेको थियो । अदालतबाट परमादेशपछि ईलाका प्रहरी कार्यालय कल्याणपुरले गत शुक्रवार भगतलाई नियन्त्रणमा लिएको हो । उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा आइतवार म्याद थप भएर अनुसन्धान भइरहेको प्रहरीले … Continue reading मिटरब्याजीको आरोपमा भगत पक्राउ