कुर्था–जयनगर रेलमा तस्करी : बाँडफाड नमिल्दा सशस्त्र प्रहरीमाथि नै हातपात

जनकपुरधाम, ३ चैत्र । कुर्था (धनुषा)–जयनगर (भारत) रेलमा तस्करी भइरहेको खुल्न आएको छ । बाँडफाड नमिल्दा शनिवार दिउँसो सदा पोशाकका नेपाल प्रहरीले सशस्त्र प्रहरीमाथि हातपात गरेपछि सो विषय बाहिरिएको हो ।कुर्था–जयनगर रेलखण्ड अन्तर्गत वैदेही स्टेशन/हल्टस्थित सशस्त्र प्रहरीमाथि हातपात भएको छ । ‘बोरामा प्याक गरि लोड गरिएको अवैध समान सशस्त्र प्रहरीले चेकजाँच गर्न खोजेका थिए तर … Continue reading कुर्था–जयनगर रेलमा तस्करी : बाँडफाड नमिल्दा सशस्त्र प्रहरीमाथि नै हातपात