कुख्यात मिटरब्याजी भगत परिवारको जालो–नियत नै ऋणीको जग्गा हडप्ने

राजविराज – ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका कुख्यात मिटरब्याजी परमानन्दसहित भगत परिवारले फैलाएको जग्गा हडप्ने धन्दाबारे खुल्न आएको छ ।जिल्लाको खडक नगरपालिका–७ का परमानन्दका भाई बोदे बरसाईन नगरपालिका–५ का राधेश्याम भगत ‘राधा’ र भतिजो रामचन्द्र भगतले ऋणीको जग्गा हडप्न धन्दा नै फैलाएको पीडितहरु बताउँछन् ।‘सुन र चाँदी तथा जग्गा पास गरेर ०७३ … Continue reading कुख्यात मिटरब्याजी भगत परिवारको जालो–नियत नै ऋणीको जग्गा हडप्ने