कुख्यात मिटरब्याजी प्रकरण : रामचन्द्र भगतको नाममा मात्रै ६३ ठाउँमा जग्गा !

राजविराज – ऋणीको जग्गा हडप्ने धन्दा फैलाएको भगत परिवारका एक जना सदस्यको नाममा मात्रै ६३ ठाउँमा जग्गा रहेको खुल्न आएको छ ।ठगी तथा आपराधिक विश्वासघात गरेको मुद्दामा कुख्यात मिटरब्याजी परमानन्द भगत पक्राउ परेपछि भगत परिवारले जग्गा हडप्ने धन्दा नै फैलाएको पीडितहरुले गुनासो गर्न थालेपछि भगतका भतिजो रामचन्द्र भगतको नाममा मात्रै ६३ ठाउँमा गरी ७ विघा … Continue reading कुख्यात मिटरब्याजी प्रकरण : रामचन्द्र भगतको नाममा मात्रै ६३ ठाउँमा जग्गा !