कोशी–कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालनमा ल्याइयोस् : राष्ट्रपति पौडेल

राजविराज, २७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्रान्ति गर्न सक्ने तराई मधेशका जिल्लाहरु सुख्खा र खडेरीका समस्याबाट गुज्रिरहेको भन्दै कोशी–कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडेश्वरी भगवति मन्दिरमा पूजा पश्चात् आयोजित अभिनन्दन कार्यक्रममा उनले यस्तो आग्रह गरेका छन् । उनले कोशी–कमला डाइभर्सन सञ्चालनमा … Continue reading कोशी–कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालनमा ल्याइयोस् : राष्ट्रपति पौडेल