करोडौंको सार्वजनिक जग्गा भू–माफियाको चंगुलमा

राजविराज, ११ वैशाख । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएका सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित इटहर्वा बजार कनौली सितापुरको करोडौंको सार्वजनिक जग्गा ‘सेटिङ’ मा पटक– पटक खरिद विक्री भएको पाइएको छ ।पछिल्लो पटक ०८० माघ २८ गते पुनः उक्त जग्गा खरिद विक्रीका लागि गाउँपालिकाबाट सिफारिस दिएको थियो । मोटो रकम लिएर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले सार्वजनिक जग्गा … Continue reading करोडौंको सार्वजनिक जग्गा भू–माफियाको चंगुलमा