नापी कार्यालय सप्तरीमा घूसखोरी ! (भिडिओ)

राजविराज, १९ भदौ–सप्तरीको नापी कार्यालयमा घूसखोरी मौलाएको सर्वत्र गुनासो छ नै । कर्मचारीको चपेटामा परेका सेवाग्रहीहरूले अनिवार्य रुपमा घूस नतिरेसम्म काम हुँदैन गुनासो भइरहदा हामीलाई प्राप्त भिडिओअनुसार घूसखोरीको विषय छर्लङ पारिदिएको छ ।