राजविराज, १९ भदौ–सप्तरीको नापी कार्यालयमा घूसखोरी मौलाएको सर्वत्र गुनासो छ नै । कर्मचारीको चपेटामा परेका सेवाग्रहीहरूले अनिवार्य रुपमा घूस नतिरेसम्म काम हुँदैन गुनासो भइरहदा हामीलाई प्राप्त भिडिओअनुसार घूसखोरीको विषय छर्लङ पारिदिएको छ ।
केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780