राजविराजमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका नक्कली चुरोट खुलेआम बिक्री

राजविराज, २३ असोज–सप्तरीको राजविराज बजारमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’सहितका नक्कली चुरोट खुलेआम बिक्री भइरहेको खुलेको छ ।उपभोक्ताले गरेको उजुरीका आधारमा खटिएका आन्तरिक राजस्व कार्यालय लहान करदाता सेवा कार्यालय राजविराजका टोलीले बुधवार राजविराजस्थित राघवेन्द्र साहु तेलीले सञ्चालन गर्दै आएको गोपाल एण्ड बजरंग ट्रेडर्समा छड्के गरेको थियो ।छड्केबाट उक्त पसलमा ६० प्याकेटभन्दा बढी आन्तरिक राजस्व विभागको ‘स्टिकर’ … Continue reading राजविराजमा आन्तरिक राजस्व विभागको ‘स्टिकर’ सहितका नक्कली चुरोट खुलेआम बिक्री