सप्तरीमा पैसा छापेर डब्बल गर्ने गिरोह ! 

राजविराज–सप्तरीको तिलाडी कोइलाडी गाउँपालिका–७ मा पैसा छापेर डब्बल गर्ने नाममा ठगी धन्दा चलाउने गिरोह नै सक्रिय रहेको पाइएको छ ।दुई दशकदेखि सो ठाउँका एक व्यक्तिले पैसा छापेर डब्बल गर्ने नाममा ठगी धन्दा चलाउँदै आएको बुधवार पूर्वमन्त्री उमेशकुमार यादवले पनि सामाजिक सञ्जालमा लेखेका छन् । ‘तुरुन्तै धनी हुने लोभमा कतिपय मानिसले उसलाई पैसा दिन्छ । सुरुमा … Continue reading सप्तरीमा पैसा छापेर डब्बल गर्ने गिरोह !