रुपनीका अध्यक्षले ‘कमिसन’ का लागि धम्क्याएको ‘कल रेकर्ड’ बाहिरियो (EXCLUSIVE)

राजविराज–मिलेमतोमा रुपनी बजारको सार्वजनिक जग्गा किनबेच गराएको आरोप लागेका सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवको अर्को ‘काण्ड’ बाहिरिएको छ । ‘मधेशलाइभ’लाई प्राप्त ‘कल रेकर्ड’अनुसार यादवले ‘कमिसन’का लागि स्थानीय ठेकेदार राहुल साहलाई धम्क्याएका हुन् ।मैथिली भाषामा भएको फोन सम्वादमा यादवले भनेका छन्, ‘राहुल, अबदेखि गाउँपालिका आउँदैनस् नि !’ साहले के भयो र ? भन्दै सोध्दा यादवले … Continue reading रुपनीका अध्यक्षले ‘कमिसन’ का लागि धम्क्याएको ‘कल रेकर्ड’ बाहिरियो (EXCLUSIVE)