गृह मन्त्रालयद्वारा १७६ कर्मचारी माग, तलव ३६ हजार (विज्ञापनसहित)

राजविराज, १४ साउन । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १ सय ७६ जना कर्मचारी माग गरेको छ ।

विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको हाे । सप्तरी, सर्लाही र कास्कीमा गरिएको मागमा १ सय ७६ जनालाई नियुक्त गरिने विभागले जनाएको छ।

१२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्षट ननाघेकाहरुले दरखास्त दिन सक्ने छन्। त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने जनाएको छ।

विज्ञापन हेर्नुस्:

Author:



क्याटोगरी छान्‍नुहोस