प्रहरीका ४९ जना एसपीको सरुवा, सप्तरीमा राजेन्द्रप्रसाद धमला [सरुवा सूचीसहित]

राजविराज । प्रहरी प्रधान कार्यालयले विहिवार ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवा सुचीअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपीको पनि सरुवा भएको हो । उनको २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा सरुवा भएको छ ।

सप्तरीको नयाँ एसपीमा राजेन्द्रप्रसाद धमलाको सरुवा भएको हो । उनी प्रहरी प्रधान काार्यालय तालीम महाशाखा नक्साल काठमाडौंमा कार्यरत थिए ।

प्रहरी महानिरीक्षकको निर्णयअनुसार भदौ महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरिएको हो ।

सरुवा सूची हेर्नुहोस:

Author:



क्याटोगरी छान्‍नुहोस