लागुऔधष सहित दुई जना प्रक्राउ

मोरङ, ४ कार्तिक ।
मोरङको बिराटनगर १६ दरैयाबाट लागुऔषध सहित दुई जना पक्राउ गरेको छ ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर रानी १५ का शम्भु साह र बिकी राईलाई पक्राउ गरेको हो ।

६२ बोतल डाईलेक्स डिसी, १८७ ट्याब्लेट नाईट्रोजन र २३८ ट्याब्लेट एसपी प्रोक्सिभन लागुऔषध सहित उनिहरुलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरु माथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप कानुनी प्रक्रिया अगाडी बढाईएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस