काठमाडौँ–मन्त्रिपरिषद् बैठकले यही माघ ७ गते गरेका निर्णयहरू सार्वजनिक भएको छ।
मन्त्रिपरिषद् बैठकले संसद् आह्वान सिफारिससहित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवसाथपन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्ति गर्न गठित सिफारिस समितिको म्याद ३५ दिन थप गर्ने, सामाजिक सञ्जाल प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदमा पेश गर्न स्वीकृति दिनेलगायत १५ बुँदे निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले जग्गा प्राप्ति तथा अचल सम्पत्ति अधिग्रहण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ।
निर्णयहरूः