हमासद्वारा ४ इजरायली महिला सैनिक मुक्त

काठमाडौँ–प्यालेस्टिनी समूह हमासले शनिबार चारजना इजरायली बन्धकहरू मुक्त गरेको छ । शनिबार हमासले चार इसराइली युवतीलाई बन्धकमुक्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।

बन्धकमुक्त हुनेमा करिना एरिएभ, ड्यानियला जिल्बोआ, नामा लेभी र लिरी अलबाग छन्। लिरी १९ वर्षकी छन्। बाँकी तीनै जना २० वर्षका छन्।

उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएका थिए। रेडक्रसले इसराइली डिफेन्स फोर्स ९आइडिएफ०को जिम्मा लगाएको छ।

आइडिएफले बन्धकमुक्त हुनेहरूको परिवारलाई खबर गरेका थिए। हमासले बन्धक रिहा गरेपछि इसराइलले पनि प्यालेस्टिनीहरूलाई कैदमुक्त गरेको छ।

इसराइल र हमासबीच गत आइतबार युद्धविराम भएको थियो।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780