आवश्यक संशोधन गरी एमसीसीलाई अनुमाेदन गर्ने नेकपाकाे निर्णय

जनकपुरधाम । विवादित बनेको अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तयार भएको छ ।

आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले एमसीसी सम्झौतालाई सदनको नियमित प्रक्रियामा लगेर अनुमोदन गर्ने निर्णय गरेको हो ।

तर, त्यस अगाडि आवश्यकता अनुसार संशोधन र परिमार्जनका लागि पहल गर्ने स्थायी कमिटी बैठकले निर्णय गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस