कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

२०७७ असोज ७
जनकपुरधाम । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण नेपालमा थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । मंगलवार दुई जनाको मृत्यु भएको थियो भने सोमबार १६ जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस