कोरोना संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु

२०७७ असोज ८ गते
जनकपुरधाम । देशभर कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसहित हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । बुधबार कोरोना संक्रमणबाट ७ जना, मंगलबार दुई जना र सोमबार १६ जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस