फेरी भेटियो ९ वटा विषाक्त रसायन मिश्रित स्यानिटाइजर, विक्री वितरणमा रोक

जनकपुधाम । औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित थप ९ वटा ह्याण्ड स्यानिटाइजर विक्री वितरणमा रोक लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको स्यानिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुर्याउने भन्दै विभागले त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न भनेको हो ।

त्यस्ता स्यानिनटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्न समेत विभागले आग्रह गरेको छ । यसअघि पनि मापदण्ड विपरीतका स्यानिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो ।

यस्तो छ सूचनाः

Author:



क्याटोगरी छान्‍नुहोस