सिरहाको धनगढीमाई नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द (सूचनासहित)

राजविराज, २४ असोज । प्रमुख प्रशासकीय अधिकृत र जनस्वास्थ्य अधिकृतसहित ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सिरहाको धनगढीमाई नगरपालिकाकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको छ ।

नगरपालिकाका सूचना जारी गर्दै कन्ट्याक्ट ट्रेसिङ्गअनुसार बाँकी कर्मचारीको पिसिआर रिपोर्ट गर्ने तथा रिपोर्ट आउन केही समय लाग्नसक्ने भएकोले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक बाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

सूचना हेर्नुस्ः

Author:



क्याटोगरी छान्‍नुहोस