कोरोना बीमाको दावी भुक्तानी लिन समस्या भए यी नम्वरम कल गर्नुस्

जनकपुरधाम । बीमा समितिले कोरोना बीमालेख तथा सोको दावी भुक्तानीबारे गुनासो सम्वोधन गर्न हटलाइन सेवा सुरु गरेको छ ।

हटलाइनबाट कोरोनाबीमाको दाबी भुक्तानी सम्बन्धमा आवश्यक जानकारी, परामर्श, तथा गुनासो सम्वोधन गर्ने समितिले जारी गरेको सूचनामा उल्लेख छ । जसको लागि समितिले एक टोल फ्री नम्बरसहित अन्य ३ वटा नम्बरको ब्यबस्था गरेको छ ।

बीमाबारे कुनै समस्या देखिए पुजन ढुंगेल अधिकारी, निर्मल अधिकारी र केदार नाथ भट्टलाई सम्पर्क गर्न आग्रह गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस