यी ३९६ स्थानीय तहको स्वास्थ्य संस्थालाई अस्पतालमा स्तरोन्नति गरिने (सुचीसहित)

जनकपुरधाम, ७ मंसिर । देशभरका ३९६ वटा स्थानीय तहको स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको छ ।

अस्पताल निर्माणको शिलन्यास एकैसाथ मंसिर १५ गते गर्न पनि भनिएको छ । कोभिड–१९को रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले एकैसाथ शिलन्यान्स गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अस्पताल निर्माण गर्न सुचीकृत गर्दै अर्थ मन्त्रालयमार्फत बजेट निकासा समेत भइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पत्राचार गर्दै अस्पताल निर्माण शिलन्यास मंसिर १५ गते गर्न आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ ।

अस्पताल निर्माणकालागि सुचीकृत स्थानीय तह :

MOFAGA_Notice_20201118121213
Author:



क्याटोगरी छान्‍नुहोस