मोरङमा थप कडाई गर्दै लम्बियो निषेधाज्ञा, के गर्न पाइने/के नपाइने ?

विराटनगर, १६ जेठ । मोरङमा जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय सूचना जारी गर्दै आज बसेकोे जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना माहामारीका कारण संक्रमण बढ्दै गएको र मृत्यु दरमा पनि कमी नआएको निष्कर्ष निकाल्दै विषेधाज्ञाको अवधि थप गरिएको जनाएको छ ।

जेठ १७ गते राति १२ बजेदेखि जेठ २४ गतेसम्म लागू हुने गरी निधेषज्ञा थप गरिएको र अबको निषेधाज्ञामा हिँडडुलका साथै अनावश्यक काम बाहेक बाहिर निस्कने, पसलहरु खोल्नेलाई थप कढाइ गरिने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780