महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा

जनकपुरधाम । जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले वैशाख २२ गतेबाट जिल्लाभर महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

डीसीसीएमसीको आज बसेको बैठकले महोत्तरीमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेको निष्कर्ष निकाल्दै वैशाख २२ गते बिहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म ९ दिनका लागि महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780