सुनसान राजविराज [फोटोफिचर]

राजविराज, २६ वैशाख । कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सप्तरी प्रशासनले आवागमन निषेध गरेपछि सदरमुकाम राजविराज सुनसान बनेको छ ।

गत विहिबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भएको निर्णय अनुसार गए रातिदेखि शहरी क्षेत्रको हटिया क्षेत्रमा आवागमन निषेध गरिएको हो । निर्णय कार्यान्वयन गराउन प्रशासनले नेपाल र सशस्त्र प्रहरी परिचालन गरेको छ ।

तस्बिरः सौरभ यादव/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस