घरमै बसेर ईद पर्व मनाउन आग्रह

राजविराज । सप्तरी प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहिबार एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान पर्व ईद घरमै बसी परिवारका साथ मनाउन आग्रह गरेको हो।

सुचना हेर्नुहोस

Author:



क्याटोगरी छान्‍नुहोस