राजविराज, २३ पुस । भारतीय सुरक्षाकर्मीले घर भत्काइदिँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मनसुखी टोलका चार दलित परिवार विचल्लीमा परेका छन् । चार पुस्तादेखि करिब डेढ सय परिवार उक्त टोलमा बसोबास गर्दै [...]
राजविराज, २१ मंसिर–सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीले चार वर्षअघि सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा नदीदेखि उत्तर थाना चौकसम्मको सडकमा दायाँ–बायाँतर्फ थालेको नाला निर्माण कार्यमा चरम लापरबाही देखिएको छ । [...]
राजविराज–सप्तरीमा फिल्मी शैली अपनाएर गाँजा तस्करी भइरहेको खुलेको छ । सोमबार राति प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेपछि सो विषय खुल्न आएको हो । मंगलबार विहान जिल्ला प्रहरी कार्यालयले पत्रकार [...]
राजविराज–व्यक्तिको कब्जामा रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरी, राजविराजको जग्गाबारे भइरहेको अनुसन्धानमा भूमिसुधार तथा मालपोत कार्यालय राजविराजले असहयोग गरेको पाइएको छ । सो विषय बाहिरिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान [...]
राजविराज, १५ असोज–सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित शंकर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रधानाध्यापक दिलिपकुमार गुप्तासहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरुमाथि विशेष अदालतमा [...]
सन्तोष कुमार चौधरी नेपाल सरकारले रेडियो नेपाल र नेपाल टेलिभिजन यी दुई सरकारी संस्थालाई नयाँ कानून ल्याएर एउटै संस्था बनाउँदैछ । तर त्यस विषयको विधेयकमाथिको छलफलमा सरकार र संसद आमनेसामने [...]
राजविराज । राष्ट्र कल्याणको लागि सप्तरीको राजविराजमा महाविष्णु महायज्ञ सुरु भएको छ ।राजविराज नगरपालिका ६ स्थित खर्शालमा बिहिवारदेखि ९ कुण्डीय महाविष्णु महायज्ञ सुरु भएको हो । बिहिबारदेखि सुरु भएको यो [...]
जनकपुरधाम - मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् । मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो । प्रयोगकर्ताहरुले एकाएक [...]
राजविराज, १८ फागुन । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीले बलान नदी नियन्त्रणको नाममा एउटै ठाउँमा वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएको पाइएको छ । जिल्लाको बलान बिहुल गाउँपालिका–१ [...]
राजविराज । सप्तरीको राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ। राजविराज नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हाे। गत १९ [...]