img img img

पूर्वगृहमन्त्री बालकृष्ण खाँण उनकै निवासबाट पक्राउ

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन्। बुधबार बिहान उनकै निवासबाट खाँण पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणलाई टेकु लगिएको छ। पक्राउ परेका खाँणलाई आजै म्याद थप गरेर अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ।

Author:

क्याटोगरी छान्‍नुहोस