राजविराज – अविरल वर्षासँगै सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल जलमग्न भएको छ। आज विहानदेखि परेको अविरल वर्षाको पानी निकास नहुँदा अस्पताल जलमग्न भएको हो।
कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780