६४ जना वरिष्ठ सई प्रहरी निरीक्षकमा सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समिति सचिवालयले शनिवार राति बढुवा सिफारिसको सूची प्रकाशन गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस