पत्रकार महासंघ आन्दोलित

काठमाडौँनेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारका पक्षमा आन्दोलन सुरु गरेको

महसंघले शुक्रबार पत्रकारका समस्या सुनाउनका लागि प्रेस रजिष्ट्रारको जिम्मेवारी पाएको कार्यालयको ध्यानाकर्षण गराउँदै प्रदर्शनगरेको हो

पछिल्लो समय पत्रकारलाई विभिन्न सञ्चारगृहले न्यूनतम पारिश्रमिक नदिएको तथा सेवाबाट नै हटाउन थालेको उजुरी परेपछि महासंघआन्दोलनमा उत्रिन बाध्य भएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए

पत्रकारिता क्षेत्रको गुणस्तर व्यवसायिक विकासको कुरा गर्दा श्रमको सम्मान हुने क्षेत्रका रुपमा अघि बढाउन प्रेस रजिष्ट्रारकोकार्यालय पनि गम्भीर हुनुपर्ने उनले बताए

उनले पत्रकारहरु तलब पाउनका लागि अदालत जानुपर्ने अवस्था आउन नदिनका लागि सरोकारवालाहरुको दबबमूलक ध्यानाकर्षणगराइने उल्लेख गरे

प्रदर्शनपछि महासंघले सूचना तथा प्रसारण विभागमा ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो श्रमजीवी पत्रकारका समस्या समाधानगर्न साउन २६ देखि श्रम कार्यालयमा धर्ना दिने तथा भदौ गते पुराना सम्झौता कार्यान्वयन नभएका तथा श्रमजीवी पत्रकारलाई न्यूनतमपारिश्रमिक नदिने सञ्चार प्रतिष्ठान घेराउ गरिने महासंघले जनाएको

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780