img img img

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, सप्तरीमा गजुसिद्धी बज्राचार्य

जनकपुरधामनेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवागरिएको

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको भदौ १५ को निर्णय बमोजिमउनीहरुको सरुवा भएको हो सरुवामा १४ वटा जिल्लाका प्रहरी इन्चार्जहरुफेरिएका छन्

जिल्ला प्रहरी कार्यालय सप्तरीमा गजुसिद्धी बज्राचार्य सरुवा आएका छन्   त्यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीमा रहेका नरेन्द्रकुमार कार्कीलाई नेपालप्रहरी विशेष सुरक्षा गण, जनकपुर पठाइएको

saruwa-sp-janapad-2080-05-15
Author:

क्याटोगरी छान्‍नुहोस