मालपोत र नापी कार्यालयलाई बिचौलियामुक्त बनाउन मन्त्रीको निर्देशन

काठमाडौं – भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यालयलाई बिचौलिया र घुसखोरमुक्त बनाउन निर्देशन दिएका छन् ।

बुधबार मन्त्रालय मातहतका विभागीय प्रमुख, महाशाखा प्रमुख र उपत्यका कार्यालय प्रमुखलाई राखेर मालपोत र नापी कार्यालयलाई बिचौलिया र घुसखोरमुक्त बनाउन उनले निर्देशन दिएका हुन् ।

मन्त्रालयमा कार्यालय प्रमुखसँग सुशासन प्रवर्द्धन र गुणस्तरीय सेवा प्रवाहका विषयमा मन्त्री भएको करिब एक महिनामा भएका कामको रिपोर्टिङ लिएपछि उनले यस्तो निर्देशन दिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780