सप्तरीका दृष्टिविहीन जिवछ मरिक परिवारको विजोग (भिडिओ रिर्पोट)

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ मनसुखीपुरका दृष्टिविहीन जिवछ मरिक (डोम) । जो नेपालीभूमिमै जन्मिए, हुर्किए र अहिले ४५ वर्ष पनि पार गर्न लागे । तर, उनी राज्यसँग कानूनी सम्बन्ध स्थापित गराउने र अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता पाउन सकेका छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस