सप्तरीबाट ८० किलो प्रतिबन्धित मुंग्री माछा बरामद

रामशंकर भण्डारी

राजविराज-सशस्त्र प्रहरीले अवैध रूपमा बिक्री वितरणका लागि भारतबाट ल्याउॅंदै गरेको ८० किलो प्रतिबन्धित क्याट फिस (मुंग्री) माछा  बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, बिओपी वेल्हीबाट खटिएको प्रहरी टोलीले सप्तरीको बलान बिहुल गाउॅंपालिका-३ टिकुलियाबाट उक्त मुंग्री माछा बरामद गरेको हो ।

आइतबार दिउॅंसो वेवारिसे अवस्थामा बरामद गरिएको उक्त मुंग्री माछा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार