मधेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत

जनकपुरधाम, २२ असार–मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

शनिवार बसेको प्रदेश सभाको बैठकमा उपस्थित १ सय १ जनामध्ये ६७ जना सांसदले मुख्यमन्त्री सिंहको पक्षमा मत दिएका हुन् । उनको विपक्षमा भने ३४ मत परेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार