विमान दुर्घटनामा नाबालक छोरासँगै बिते मनुराज र प्रिजा

राजविराज–त्रिभुवन विमानस्थलमा बुधबार बिहान पोखरा उड्ने क्रममा दुर्घटनाग्रस्त विमानमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी बितेका मनुराज शर्मा र प्रिजा खतिवडा श्रीमान्–श्रीमती हुन् भने नाबालक अधिराज उनीहरूका छोरा हुन् । प्रिजा नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् । उनी ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

प्रिजाका श्रीमान् मुनराज प्राविधिक हुन् । परीक्षण उडानका लागि पोखरा जान लागेको विमानमा मनुराजले प्रिजालाई पनि सँगै लैजान खोजेका थिए । प्रिजा छोरासहित आएकी थिइन् । अधिराज उनीहरूका एक मात्र छोरा थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार