२१ जिल्ला न्यायाधीशको सरुवा, को कहाँ पुगे ?

राजविराज–न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

Author:



क्याटोगरी छान्‍नुहोस