छिन्नमस्ता मन्दिर : सहज भूगोलमा असहज बाटो ! (भिडिओ)

राजविराज–प्रसिद्ध छिन्नमस्ता भगवति शक्तिपीठमा बडादशैंमा हुने भिडभाडलाई व्यवस्थित गरी दर्शन एवम् पुजापाठका लागि सहज बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

शक्तिपीठमा खास गरी सप्तमी, अष्टमी, नवमी र दशमीका दिन अत्यधिक भिडभाड हुने गर्छन् ।

भिडभाडका कारण दर्शन तथा पुजापाठका लागि विगतका वर्षहरुमा घण्टौं समय लाग्ने गरेता पनि यस पटक सहज बनाउने तयारी भइरहेको र उक्त तयारी पनि अन्तिम चरणमा रहेको बताइएको छ । तर, बाटोको असहजता भने कायमै रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार