एनसेलविरुद्ध अमरेशकुमार सिंहले दायर गरेको रिट खारेज

काठमाडौं–एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार उक्त रिट खारेज गरेको हो । साथै, सर्वोच्चले केही निर्देशनात्मक आदेश समेत दिएको छ ।

मलेसियन कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको शेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको बिक्रीलाई रोक्न रिटमा माग गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780